प्रधानन्यायाधिश विरुद्धको न्यायपरिषदको पत्र विवादमा, के होला अब ?

141 Hits

काठमाडौं, ३० फागुन ।
सर्वोच्च अदालतका प्रधानन्यायधिश गोपाल प्रसाद पराजुलीको उमेर सम्वन्धी विवादलाई आधार मानी पदबाट अवकास दिइएको न्याय परिषदको पत्र नै विवादमा तानिएको छ ।

प्रधान न्यायाधिश पराजुलीको उमेर हदका कारण साउनमै अवकास दिनुपर्ने जिकीर गरिएको उक्त पत्र न्याय परिषदका सदस्य सचिव नृपध्वज निरौलाले लेखेका थिए । उनले जारी गरेको पत्रमा पराजुलीको उमेर परिक्षा नियन्त्र कार्यलयको पत्रको आधारमा साउनमै अवकास दिनुपर्ने देखिएको जिकीर गरिएको छ । आज परिक्षा नियन्त्रण कार्यालयले पराजुलीको शैक्षिक प्रमाणपत्रको आधारमा जन्म मिति २०११ साल साउन प्रमाणीत गरेर पठाएको थियो ।

परिक्षा नियन्त्रक अम्बीका रेग्मीले पराजुलीको जन्म मिति त्यही नै भएको पुष्टि गरेका छन् ।
नव नियुक्त राष्टपति विद्या देवी भण्डारीलाई सपथ खुवाएर शितलनिवासबाट निस्केका पराजुलीलाई अवकास दिइएको पत्र उनी नै अध्यक्ष रहने न्याय परिषदका सचिवले जारी गरेका थिए ।

Loading...

Related News

सर्वोच्चमा भाँडभैलो, न्यायाधिश नै विभाजित, जनताले के आश गर्ने ?

काठमाडौं ३० फागुन । नेपालको सर्वोच्च अदालत भाडभैलो र अराजकताको थलोमा परिणत हुन थालेको छ । वरिष्ठ चिकित्सक गोविन्द केसीको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी