करेन्ट लागेर एक जनाको मृत्यु

109 Hits

अर्घाखाँची/

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा करेन्ट लागेर बुधबार एक जनाको मृत्यु भएको छ। भूमिकास्थान-६ खिल्जी हटियाका अन्दाजी ६२ वर्षीय कविराज श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप डिसीले बताए।

घर नजिकै कुटमेराको घाँस काट्ने क्रममा हाइटेन्सन लाइनले करेन्ट लागेर उनको मृत्यु भएको हो। शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ।

Loading...

Related News

तिहारमा नेपाल प्रहरीको यस्तो रणनीति : अपराध शुन्य समाज, देउसीमा कडाई

काठमाडौं, २० कात्तिक । नेपालीहरुको दोश्रो मुख्य चाड तिहारमा नेपाल प्रहरीले विशेष सुरक्षा रणनीति तयार गरेको छ । दशैंमा अपनाईएको…

प्रहरी निरिक्षक चाैलागाईं यसरी भए “पुलिस अफ द मन्थ” ?

सुनसरी, १२ कात्तिक – तपाईंको सफलतामा सबैभन्दा खुशी काे हुन्छ ? सायद तपाईं नै हाेला त्यस्तै भएकाे छ  प्रहरी निरीक्षक…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी