आजबाट मंगलम देशभर प्रदर्शनमा, दर्शकको घुईचो

126 Hits

काठमाडौं, २५ फागुन ।
आजबाट नेपाली कथानक चलचित्र मंगलम आजबाट प्रदर्शनमा आएको छ । छवीराज ओझाको लगानीमा बनेको चलचित्रमा नवल नेपालको निर्देशन रहेको छ भने शिल्पा पोखरेलको मुख्य भुमिका रहेको छ ।
पर्ख पर्ख मायालु म पनि त आउँला भन्ने चर्चित गितसहितको यस चलचित्र देशभरका हलहरुमा प्रदर्शनमा आएकोले राम्रो बजार लिने अपेक्षा गरिएको छ ।

Related News

Why sexual harassment is a reality in Bollywood ?

Media captionBollywood actresses Radhika Apte and Usha Jadhav are speaking out about sexual harassment Every year thousands of young men…

सांसदकी छोरी मिस नेपाल भई भनेर हल्ला गर्नुको औचित्य देख्दिनँ -श्रृंखला खतिवडा

मिस नेपालमा भाग लिने सोच कहिलेबाट र कसरी आयो ? सानैदेखि मिस नेपाल प्रतियोगिता राम्रो लाग्थ्यो । मेरो बच्चादेखिकै रहर पनि…

Comments are closed