सावधान ! थाइराइड र मानसिक तनावले यस्तोे असर गर्छ मुटुमा (भिडियो)

151 Hits

काठमाडौं, १२ फागुन ।
तपाई कत्तिको मानसिक तनाव लिनुहुन्छ ? सावधान धरेै मानसिक तनाव हर्ट एट्याक को पूमूख कारण बन्न सक्छ । त्यतिमात्रै होइन यदि तपाईलाई थाइराइड छ भने त्यसले पनि मुटुलाई असर गर्छ र हर्ट एट्याक गर्ने खतरा प्रवल हुन्छ । हुन त कोलेस्टोल र हाइ व्लड प्रेसले हर्ट एट्याक हुन्छ भन्ने मान्यता रही आएको छ तर थाइराईड र मानसिक तनावले पनि यसमा प्रमूख भूमिका खेल्छ भन्ने कुरा कमैलाई मात्र थाहा छ ।
मानसिक तनाव र मुटुको सम्वन्ध
मानसिक तनावले मुटु रोग लाग्छ की लाग्दैन यसरी थाहा पाउनुहोस् । यसलाई एन्जाइटिस भनिन्छ । अल्पकालिन र दिर्घकालिन मानसिक तनाव मध्ये अल्पकालिन तनावले हर्ट एट्याक हुने खतरा कम हुन्छ । तर तत्काल व्लड प्रेसर बढेको छ र अचानक प्रेसर बढेको देखेर औषधी चढाइहाल्यो भने त्यसले तत्काल व्लड प्रेसर घटाएर रिंगटा लाग्ने र झन खतरा हुन सक्छ ।

हेर्नुहोस वरिष्ठ मुटुरोग र मानसिक तनाव विशेषज्ञको जवाफ भिडियो

थाइराइड, मानसिक तनाव र रगतको कमिले गर्दा हुने मुटुमा असर

थाइराइड, मानसिक तनाव र रगतको कमिले गर्दा हुने मुटुमा असर

Posted by Dr.Om Murti Anil on Friday, February 23, 2018

थाइराइड बढि भयो र लामो समय सम्म थाइराइड भएको समस्याले मान्छे मर्दैन तर मुटु रोग भने लाग्न सक्छ । थाइराइड हर्मोन कम र वेशी दुबै अवस्था स्वास्थ्यको लागि हानिकारक छ ।

Loading...

Related News

न्याम्सकाे उपकूलपतिमा ६ जनाकाे नाम सिफारिस

काठमाडौँ, २८ भदौ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति छनोट गर्न गठित कमिटीले प्रारम्भिक रूपमा छ जनाको नाम चयन…

पेटमा जुका परेमा के गर्ने ?

-डा. ललितकुमार मिश्र- धेरै जसो केटा/केटीहरुको पेटमा जुका पाईन्छ । तर कहिलेकहिं बयस्क मानिस पनि जुकाबाट पीडित भएका हुन्छन् ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी