यस्ता छन् ६ नं प्रदेश मुख्यमन्त्री शाहीका ६ मुख्य योजनाहरु

145 Hits

काठमाडौं, ४ फागुन ।
प्रदेश नं ६ मा मुख्यमन्त्रीको नियुक्ती भएको छ र सपथ ग्रहण सम्पन्न भइसकेको छ । माओवादीका तर्फबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही कर्णाली विकासका गुरुयोजना बोकेर अगाडि बढेका छन् ।
अत्यन्त विकट क्षेत्र र भुभागसहितको प्रदेश नं ६ मा पुर्वाधार विकास देखि रोजगार मूलक शिक्षा र प्रभावकारी सुपथ स्वास्थ्य मुख्यमन्त्री शाहीका प्राथमीकतामा परेका छन् ।


यस्ता छन् उनको कार्ययोजना

  • भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य पर्यटनलाई विशेष ध्यान दिदै समृद्ध प्रदेश बनाउने /
  • प्रत्येक स्थानीय तहमा सडक सञ्जाल र विद्युतको पहुँच विस्तार गर्ने ।
  • दक्ष जनशक्ति उत्पादनका लागि हरेक विधाका शैक्षिक संस्थाको विकास गरी योग्य जनशक्ति उत्पादन गर्ने र रोजगारीको वाताबरण बनाउने ।
  • प्रत्येक जिल्लामा सुविधा सम्पन्न अस्पतालहरुको विकास गर्ने ।
  • मानसरोवर, छायानाथ, कैलाश पर्बत, राराताल, शे फोक्सुडोताल, सुर्खेतको काक्रेविहार, कालिकोटको त्रिबेणी, दैलेखको ज्वाला केन्द्र जस्ता कर्नाली प्रदेश भरीका साना ठूला सबै धार्मिक तथा प्राकृतिक क्षेत्रहरुलाई पर्यटक क्षेत्रको रुपमा विकास गर्ने,
  • कर्णाली प्रदेश हिमालय पर्बतको बढी प्रभाव क्षेत्र भएकाले अहिले ब्याप्त बढ्दो जलबायु परिवर्तनले पारेको असरलाई नियन्त्रण गर्न यो प्रदेशलाई हरित प्रदेशको रुपमा विकास गर्ने
Loading...

Related News

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

सुर्खेत,  ३ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भएको मकालु एयरको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।…

देशकै धनी प्रदेश बनाउने संकल्प, यस्ता निर्णय गर्यो ६ नं को पहिलो मन्त्रीपरिषद बैठकले

सुर्खेत, ७ फागुन । देशको सवैभन्दा कान्छो प्रदेशको रुपमा आइतबार मन्त्रीपरिषद विस्तार गरेको प्रदेश नम्बर ६ ले देशकै गरीवको परिचय फेरेर…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी