फोरम नेपालका लालबाबु राउत प्रदेश नम्बर २ को मुख्यमन्त्री नियुक्त

73 Hits

काठमाडौँ – संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा  नियुक्त भएका छन्।

प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए। फोरम नेपालको संसदीय दलका नेता समेत रहेका राउतले विहीबार सपथ ग्रहण गर्नेछन्।

 

Related News

कहाँबाट आयोे एकता भाँड्न धम्की र प्रलोभन ? प्रचण्डको यस्तो खुलासा

महोत्तरी, ५ फागुुुन । नेकपा माओवादी केन्द्र र एमाले बीच एकताको अन्तिम अवस्थामा आएर देखिएको दरारमा वाह्य धम्कीको हात रहेको…

Comments are closed