माओवादी समर्थित शिक्षकको पाँचौ राष्ट्रिय सम्मेलन फागुन ४ गते काठमाडौंमा

188 Hits

काठमाडौं, १ फागुन ।
नेकपा माओवादी केन्द्र समर्थित एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । काठमाडौंको भृकुटिमण्डपसिथत नेपाल पुलिस क्लबमा फागुन ४ गते हुन लागेको सम्मेलनको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने संगठनका महासचिव ऋषिराम चापागाईंले जानकारी दिए ।

७७ जिल्लाका प्रतिनिधि सहभागि हुने सम्मेलनको एबिसी टलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने चापागाईले बताए । सम्मेलनमा विभिन्न भातृ संगठनका प्रमूखहरु, पार्टीका नेताहरु, विभिन्न राजनीतिक दल सम्वद्ध शिक्षक संघ संगठनहरुका प्रमूखहरु, प्याव्सन, एनप्याव्सन, विद्यार्थी संगठनका प्रमूखहरु र विदेशी भाइचारा संगठनका प्रतिनिधिहरु समेत सहभागि हुने बताइएको छ ।

समाजवादी शिक्षा नीति समाजवादी क्रान्तिको आधार, ट्रेड युनियन अधिकार, वामपंथी शिक्षक एकता शैक्षिक विकास पाँचौ राष्ट्रिय सम्मेलनको कार्यभार मूल नारा सहित गर्न लागिएको सम्मेलनको तयारी अन्तीम चरणमा पुगेको उनले बताए । सम्मेलन ४, ५ र ६ गते चल्नेछ । सम्मेलनले सांगठनीक प्रतिवेदन र विधान संसोधनका विषयमा छलफल गरी पारित गर्नुका साथै नयाँ नेतृत्व चयन समेत गर्नेछ ।

Related News

त्रिविका उपकूलपति, रेक्टर र रजिस्ट्रारलाई २ महिनाभित्र बर्खास्त गरिने !

काठमाडौं, ११ साउन । त्रिभुवन विश्वविद्यालयका उपकूलपतिसहितका पदाधिकारीलाई २ महिनाभित्र बर्खास्त गरिने भएको छ । चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न…

विधयेक माथेमा कार्यदलमै आधारित छ, पहिले डा. केसीको उपचार चाहन्छु : मन्त्री पोखरेल

काठमाडौं, ३ साउन । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संसदमा पेश भएको विधयेक माथेमा कार्यदलकै मर्म र भावना समेटेर आएको दावी गरेका…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी