रुसमा उँडेको ८ मिनेटमा विमान दुर्घटना, चालकदलका ६ सहित ७१ को मृत्यु

152 Hits

रसिया ।

मस्कोबाट अोरेनवर्गका लागि उडेको ८ मिनेटमा विमान अाइतबार दुर्घटना भएको छ । ७१ जना सवार उक्त विमानका सबै जनाको मृत्यु भएको हुनसक्ने रसियन समाचार एजेन्सी इन्टरफ्याक्सले जनाएको छ । विमानमा ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

विमान अरगुनोभो गाउँको नजिकै दुर्घटनाग्रस्त रूपमा फेला परेको कोही पनि जीवित नरहेको श्रोतलार्इ उदृत गर्दै इन्टरफ्याक्सले बताएको छ ।

एएन १४८ विमान मस्कोको डोमोडेमोभो एयरपोर्टबाट उडेको केही समयमै राडरको सम्पर्क बाहिर गएको थियो । के कारणले विमान दुर्घटना भएको हो भन्ने खुलेको छैन ।

 

Loading...

Related News

झापामा पिकअपको ठक्करबाट महिलाको मृत्यु

झापा, २५ कात्तिक झापामा पिकअपको ठक्करबाट एक महिलाको ज्यान गएको छ । झापाको कनकाई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा…

तिहारकै मुखमा जीप दुर्घटना, १० को मृत्यु, २ गम्भीर

काठमाडौं, १९ कात्तिक – तिहारकाे रमझमले देशभर खुसी छाइरहेका बेला डाेल्पामा भने सडक दुर्घटनामा १० जनाले ज्यान गुमाएकाेे दुखद खबर…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी