वान डे सिरिजमा भारतविरुद्ध दक्षिण अफ्रिकाको चुनौती

130 Hits

जोहानसबर्ग — दक्षिण अफ्रिकाले शनिबार राति चौथो खेल रोमाञ्चक ढंगमा पाँच विकेटले जित्दै भारतविरुद्ध वान डे सिरिजमा आफ्नो चुनौती कायम राख्यो ।

डकवर्थ लेविस नियम अनुसार २८ ओभरमा सीमित पारिएको खेलमा प्राप्त २ सय २ रनको नयाँ चुनौतीलाई दक्षिण अफ्रिकाले सफलतापूर्वक पछ्याएको थियो । यसका लागि डेविड मिल्नरले ३९ र हेनरिक क्लासनले ४३ रन बनाए ।

खेलको अन्त्यमा दक्षिण अफ्रिका ५ विकेट गुमाएर २ सय ७ रनको स्थितिमा रह्यो । यसअघि भारतले सात विकेटमा २ सय ८९ रन बनाएको थियो । भारत छ खेलको सिरिजमा अझै ३–१ ले अगाडि छ ।

Loading...

Related News

५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल

काठमाडौँ,  भदौ— घरेलु राष्ट बंगलादेशलाई हराउँदै नेपाल ५ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले शनिबार बंगलादेशको ढाकास्थित बंगबन्धु…

मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले जित्यो उपाधी । यसरी गरे मेस्सीले ३ गोल

काठमाडौं, १७ बैसाख । अन्तत : स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले हात पारेको छ । सर्वाधिक चर्चित खेलाडी लिओनेल मेसीको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी