आज प्रदेश ४ मा पुथ्वी सुब्बा र किरणमध्ये को बन्लान मुख्यमन्त्री ?

105 Hits

पोखरा,माघ २८

नेकपा एमालोले प्रदेश सरकार गठनका लागि आज प्रदेश ४ मा संसदीय दलको नेता चयन गर्दैछ । मुख्यमन्त्रीका लागि चयन हुनुपर्ने संसदीय दलको नेता चयनका लागि प्रदेश ४ मा एमाले सचिव पृथ्वी सुब्बापृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ चुनावी मैदानमा उत्रिएका छन ।

आज हुने निर्वाचनमा दुवै नेताले दावी नछाडेपछि चुनावबाटै दलको नेता चयन गर्न लागिएको हो । आफ्नो भागमापरेको प्रदेश १, ३, ४ र५ मध्ये आज प्रदेश ४ मा दलको नेता चयन गर्न लागेको हो ।

दलको नेता चयनका लागि आज दिउसो २:३० बजेदेखि ३ बजेसम्म मतदान तोकिएको छ । दुई नेताबीच सहमति हुन नसकेपछि निर्वाचन समितिका अध्यक्ष सोमनाथ अधिकारीले निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेका छन ।

 

Loading...

Related News

लौ पढौं भदौ ८ का प्रमुख समाचारहरु

काठमाडौं, ८ भदौ आज २०७५ साल भदौ ८ गते शुक्रबार, तद्नुसार २४ अगष्ट २०१८ । आज कन्चनपुरमा बालिका बलात्कार काण्डको…

९ वर्षका छोराले दिए ४१ वर्षीय पीतालाई दागवत्ति, पुरै गाउँ शोकमा

लमजुँग, बैसाख- ९ वर्षको वालकलाई आफ्नै बुबाको मुखमा दागवत्ति दिएर जलाउनु पर्दा कस्तो हुन्छ होला ? यस्तै भयो लमजुँगमा ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी