धेरै माया नदेउ फेरी विछोड हुनपर्ला भन्दै आइन विष्णु माझी (भिडियो)

164 Hits

काठमाडौं, २८ माघ ।
धेरै माया नदेउ फेरी विछोड हनुपर्ला भन्दै गायीक विष्णु माझीले एक म्युजिक भिडियो सार्वजनीक गरेकी छिन् ।
गायिका विष्णु माझीको लोक गीत ‘मुना मदन सार्वजनिक भएको हो ।

उनलाई सिरिस देवकोटा र गुलाव गिरीले साथ दिएका छन् ।
जीवन गिरी र गुलावको शब्द रहेको गीतमा जीवनले संगीत भरेका छन् । म्यूजिक भिडियोको निर्देशन विनोद सुन्दासले गरेका छन् । म्यूजिक भिडियोमा आशीर प्रताप जंग र आशा खड्काले अभियन गरेका छन् ।

 

Related News

आजबाट मंगलम देशभर प्रदर्शनमा, दर्शकको घुईचो

काठमाडौं, २५ फागुन । आजबाट नेपाली कथानक चलचित्र मंगलम आजबाट प्रदर्शनमा आएको छ । छवीराज ओझाको लगानीमा बनेको चलचित्रमा नवल…

अमृत क्षेत्रीको भ्यालेन्टाइन डे गिफ्ट सार्वजनिक…

काठमाडौं, २ फागुन- गायक अमृत क्षेत्रीले आफ्ना फ्यानलाई भ्यालेन्टाइन डे गिफ्ट सार्वजनिक गरेका छन् । अमृतले फ्यानका लागि दिएको उक्त…

Comments are closed