दाइजो नपाएको निहुँमा श्रीमान् र देवरले एउटा मृगौला चोरे

161 Hits

भारत-

भारतकी एक महिलाले आफ्नो श्रीमान् र देवरले दाइजो नपाएको निहुँमा आफ्नो एउटा मृगौला चोरेको आरोप लगाएपछि प्रहरीहरूले उनीहरूलाई पक्राउ गरेको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार पश्चिम बंगालकी महिलाका श्रीमान्‌ले दुई वर्षअघि उनलाई पेट दुखेको बेला अस्पतालमा एपेन्डिसाइटिसको उपचार गर्न भनेर व्यवस्था मिलाएका थिए।

सन् २०१७ को अन्त्यमा दुईवटा फरक मेडिकल परीक्षणले उनको एउटा मृगौला नभएको देखाएको थियो।

ती महिलाले उनका श्रीमान्‌ले बेलाबेला दाइजोको माग गर्ने गरेको आरोप लगाएकी छन्।

Loading...

Related News

होलीमा प्रहरीकाे विशेष योजना, १७ सय ११ जना प्रहरी परिचालित

काठमाडौं, ५ चैत । चाड पर्वमा हुने विभिन्न अपराधीक घटनाहरुलाई न्युनिकरण र निमूल गर्न विभिन्न अभियानहरु अगाडि वढाइरहेको नेपाल प्रहरीले…

अपहरणमा परेकाे झुठो सूचना दिने एक पक्राउ

कैलाली , २६ फागुन – आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी