सकियो राष्ट्रिय सभा निर्वाचन, एमाले २६, कांग्रेस/ माओवादी १३/१३, फोरम र राजपा २/२

217 Hits

काठमाडौं, २५ माघ ।
राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ । बहुप्रतिक्षित राष्ट्रिय सभाको ५६ सदस्यको लागि गरिएको निर्वाचनमा प्रदशे २ बाहेक अन्य प्रदेशहरुमा २४ गते निर्वाचन गरिएको थियो । २ नं प्रदेशमा सबै निर्विरोध भएकाले निर्वाचन गर्नु नपरेको निर्वाचन आयोगले जनाएको छ । हिजो सम्पन्न निर्वाचनमा एमालेले २६ सिटमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले १३/१३ स्थानमा विजय हासिल गरेका छन् । त्यसैगरी फोरम र राजपाले दुई–दुई स्थानमा विजय हासिल गरेका छन् । माोवादी केन्द्रका रामबहादुर थापा बादलले प्रदेश नं ३ बाट विजयी भएका थिए ।
हेर्नुहोस राष्ट्रिय सभामा विजयी उम्मेदवार रतथा साँसदहरुको नामावली

राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ३६ सिट जितेको छ । ५६ सिटमध्ये एमाले २५ सिट र माओवादी केन्द्रले ११ सिट जितेको हो। त्यस्तै, कांग्रेसले १३ सिट जितेको छ । संघीय समाजवादी फोरम र राजपाले दुई–दुई सिट जितेका छन् ।

विभिन्न राजनीतिक दलबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित/निर्विरोध भएकाहरुको नामावली

प्रदेश १
अन्य समूहतर्फ

परशुराम मेघी गुरुङ (निर्विरोध), एमाले, हरिचरण शिवाकोटी (निर्विरोध), एमाले, रमेशजङ्ग रायमाझी (निर्विरोध), कांग्रेस
महिलातर्फ

नैनकला ओझा (निर्विरोध), एमाले, विना पोखरेल (निर्विरोध), माओवादी केन्द्र, सरिता प्रसाईं रायमाझी (निर्विरोध), कांग्रेस
दलिततर्फ

खेमराज नेपाली (निर्वाचित), एमाले, अपाङ्ग/अल्पसंख्यकतर्फ, अगमप्रसाद बान्तवा राई (निर्वाचित), एमालेप्रदेश २
अन्य समूहतर्फ

जीतेन्द्र देव (निर्विरोध), कांग्रेस, रमेशप्रसाद यादव (निर्विरोध), राजपा, सुमनराज प्याकुरेल (निर्विरोध), एमाले
महिलातर्फ

शशीकला दाहाल (निर्विरोध), माओवादी केन्द्र, मुक्ताकुमारी यादव (निर्विरोध), कांग्रेस, प्रमिला कुमारी (निर्विरोध), फोरम नेपाल
अल्पसंख्यक वा अपाङ्गतर्फ
वृषेशचन्द्र लाल (निर्विरोध), राजपा
दलिततर्फ

रामप्रित पासमान (निर्विरोध), फोरम नेपाल
प्रदेश ३

अन्य समूहमा

बलराम प्रसाद बास्कोटा (निर्वाचित), एमाले, राधेश्याम अधिकारी (निर्वाचित), कांग्रेस, रामबहादुर थापा (निर्वाचित), माओवादी केन्द्र
महिलातर्फ

उदया शर्मा पौडेल (निर्वाचित), एमाले, दिलकुमारी रावल थापा (निर्वाचित), एमाले, धनकुमारी खतिवडा (निर्वाचित), कांग्रेस
दलिततर्फ

सिंहबहादुर विश्वकर्मा (निर्वाचित), एमाले,

अल्पसंख्यक वा अपाङ्गतातर्फ
रामचन्द्र राई (निर्वाचित), एमालेप्रदेश ४
अन्य समूहतर्फ

गणेशप्रसाद तिमिल्सिना (निर्वाचित), एमाले, दीनानाथ शर्मा (निर्वाचित), माओवादी केन्द्र, सुरेन्द्रराज पाण्डे (निर्वाचित), कांग्रेस
महिलातर्फ

शान्तिकुमारी जिसी (निर्वाचित), एमाले, दीपा गुरूङ (निर्वाचित), एमाले, विन्दादेवी आले (निर्वाचित), कांग्रेस
दलिततर्फ

खिमकुमार विक (निर्वाचित),एमाले

अल्पसंख्यक वा अपाङ्गतातर्फ

प्रकाश पन्थ (निर्विरोध), कांग्रेस

प्रदेश ५

अन्य समूहतर्फ

खिमलाल भट्टराई (निर्वाचित), एमाले, चन्द्रबहादुर खड्का (निर्वाचित),मा‌ओवादी केन्द्र, दुर्गाप्रसाद उपाध्याय (निर्वाचित), कांग्रेस
महिलातर्फ

अनिता देवकोटा (निर्विरोध), कांग्रेस, कोमल वली (निर्विरोध), एमाले, मिना बुढा (निर्विरोध), एमाले
दलिततर्फ

रामलखन चमार (निर्वाचित), एमाले,

अल्पसंख्यक वा अपाङ्गतातर्फ
राजकुमार कुँवर (निर्वाचित), माओवादी केन्द्रप्रदेश६
अन्य समूह

भैरवसुन्दर श्रेष्ठ, ठगेन्द्रप्रसाद पुरी, कालिबहादुर मल्ल
महिलातर्फ
कविता बोगटी (निर्वाचित), एमाले, नन्दा शर्मा (निर्वाचित), एमाले, युटुल लामा (निर्वाचित), माओवादी केन्द्र
दलिततर्फ

नरपति लोहार (निर्वाचित), एमाले,

अल्पसंख्यक वा अपाङ्गतातर्फ
जीवन बुढा(निर्वाचित), माओवादी केन्द्रप्रदेश ७
अन्य समूहतर्फ

शेरबहादुर कुँवर (निर्विरोध), एमाले, हरिराज चौधरी (निर्विरोध), माओवादी केन्द्र, बद्री पाण्डे (निर्विरोध), कांग्रेस
महिलातर्फ

इन्दु कडरिया (निर्विरोध), एमाले
कमलाकुमारी वली (निर्विरोध), एमाले
तारादेवी भट्ट (निर्विरोध), कांग्रेस
दलिततर्फ

चक्र स्नेही (निर्वाचित), एमाले
अल्पसंख्यक वा अपांगतातर्फ
महेशकुमार महरा (निर्वाचित), माओवादी केन्द्र

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी