त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्न डा. केसीको चेतावनी (विज्ञप्तिसहित)

114 Hits

काठमाडौं, २३ माघ-

डा. गोविन्द केसीले न्यायिक जाँचबुझ आयोगको सिफारिसबमोजिम त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने लगायतका माग अघि सार्दै पूरा नभए कडा विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले न्यायिक जाँचबुझ आयोगको सिफारिसबमोजिम त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्ने, अन्य विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलका तत्कालीन पदाधिकारीहरुलाई कारवाही गर्ने, आइओएम डिनको कार्य सम्पादनमा ल्याइएको अवरोध रोक्ने र गोपाल पराजुलीले राजीनामा दिने तथा उनले दिएको ज्यान मार्ने धम्कीमाथि निष्पक्ष छानबिन गरिनुपर्ने अन्यथा कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी दिएका छन ।

 

Related News

भेट्न अाउनुस् काठमाडाैँ लाने दुःख गर्नुपर्दैन- डा. केसी

काठमाडौं २८ असार ।  १२ दिनदेखि अनसनरत डा. गाेविन्द केसीलार्इ लिन बुधबार काठमाडाैँबाट चिकित्सककाे टाेली जुम्ला जाने तयारी थियाे ।…

अन्तत: डा. केसीले अनसन तोडदै, यस्तो छ कारण

काठमाडौं, २९ पुस । सर्वोच्च अदालतका प्रधानन्यायाधिशको राजीनामाको माग सहित चौधौं पटकको अनसनमा बसेका वरिष्ठ चिकित्क डा. गोविन्द केसीले अन्ततः…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी