वृदाश्रममा मनाए गायक अधिकारीले जन्मदिन

285 Hits

सुर्खेत २१ माघ/
आज सम्म सबैले जन्म दिन मनाउदा होटेल पार्टी प्यालेसमा गयर हजारौ लाखौ खर्च गर्छन। तर लोक तथा दोहोरी गायक सुकदेव अधिकारि ले तेसो गरेनन उनले आफ्नो जन्म दिन मनाउन सुर्खेत जिल्लाको प्रशान्ति वृद्दआश्रममा गएर मनाए ।
उनले ब्रिद्दाश्रममा रहेका सयौ वृद्द आमा बुवालाई सक्दो सहयोग र फल फुल किनेर वितरण गर्नु भयो । त्यो देख्दा ति छोरा छोरी बिहिन आमा बाबुले सुकदेवलाई आशिर्बाद दिए र भकानियर रोए ,हाम्रो छोरा जस्तो न बन्नु आम बाउलाई राम्रो संग पाल्नु र यसरी नै खुसि दिनु भन्दा धरैको आखामा आसु आयो र उनले पनि आँसु थाम्न सकेनन् ।
साथै गायक अधिकारी हाल समाज परिवर्तन सङ्गै सामाजिक कार्यमा लागिरहेका छन् । समाज परिबर्तन मा लागेका अधिकारि लोक गायक पनि हुन् ,उनले धेरै गीत पनि गायका छन्। अरु भन्दा फरक सैलिमा वृद्द आम बासंग संगै जन्म दिन मान्य सारै खुसि लाग्यो उनको भनाई छ ।

Loading...

Related News

लौ पढौं भदौ ८ का प्रमुख समाचारहरु

काठमाडौं, ८ भदौ आज २०७५ साल भदौ ८ गते शुक्रबार, तद्नुसार २४ अगष्ट २०१८ । आज कन्चनपुरमा बालिका बलात्कार काण्डको…

९ वर्षका छोराले दिए ४१ वर्षीय पीतालाई दागवत्ति, पुरै गाउँ शोकमा

लमजुँग, बैसाख- ९ वर्षको वालकलाई आफ्नै बुबाको मुखमा दागवत्ति दिएर जलाउनु पर्दा कस्तो हुन्छ होला ? यस्तै भयो लमजुँगमा ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी