उधोग व्यवसाय मैत्री निति लिइन्छ : रेणु दाहाल

197 Hits

चितवन, २० माघ ।
भरतपुर महानगर पालिकाकी मेयर रेणु दाहालले महानगरले उद्योग व्यवसाय मैत्रि नीति अंगीकार गर्ने बताएकी छिन् ।
उधोग वाणिज्य संघ चितवनको ५८ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दे दाहालले भरतपुर

आर्थिक केन्द्रका साथै उधोग व्यवसायको पनि केन्द्र बन्दै गई रहेको बताइन् ।
कार्यक्रममा संवोधन गर्दै मेयर दाहालले भरतपुरलाई वास्तविक रुपमै उद्योग व्यवसायको हवको रुपमा विकास गर्ने सोच रहेको बताइन् उनले महानगरले जनताको सेवा गर्ने उधोग व्यवसाय मैत्री निति लिईने स्पष्ट पारिन् । उनले भनिन् भरतपुर बिकास र समृध्दीको केन्द्र बन्ने सम्भावना छ हामी त्यस दिशामा काम गरिरहेका छौं ।

Loading...

Related News

देशभरका स्थानीय तहका प्रमूख महिलाहरु भरतपुरमा भेला

देशभरका स्थानीय तहका प्रमूख महिलाहरु भरतपुरमा भेला Loading...…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी