यस्तो देश जहाँ पाप पखाल्न बरफ पानीमा नुहाइन्छ

197 Hits

काठमाडौं, १० माघ ।
तपाई कति चिसो पानीमा नुहाउन सक्नुहुन्छ । माघको ठण्डीमा तपाई सायद तातो पानी नभई नुहाउन सक्नुहुन्न तर यहाँ यस्तो दृष्टान्त प्रस्तुत गरिएको छ जहाँ पुरै जमेको बरफपानीमा नुहाएर पर्व मनाइन्छ ।
रुसमा मनाईने एक यस्तो पर्व जहाँ राष्ट्रपतिदेखि सर्वसाधारणले बरफ पानीमा स्नान गरेर पाप पखालीन्छ ।
इसाई धर्मको पवित्र चाड इपिफनीको अवसरमा बरफ पानमिा स्नान गरेमा पाप पखालीन्छ भन्ने विश्वास गरिन्छ । यहाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन देखि सर्वसाधारणसम्म कसरी बरफ पानीमा डुबुल्की मारेर नुहाएका छन् भन्ने तस्विरहरु प्रस्तुत गरिएको छ ।

किन पसे रुसी राष्ट्रपति पुटिन बरफ पानीमा  ? हेर्नुहोस तस्विरहरु

हेर्नुहोस तस्विरहरु । तस्विर साभार रोयटर्स

 

Loading...

Related News

शरीरका धेरै अंग चल्दैन तर सेक्स क्लबमा जान्छन् स्टेफन हकिङ्ग

काठमाडौं, १४ माघ । भौतिकशास्त्रमा त्यतिसारो रुचि नभएका प्रायः मानिसले पनि दुईजना भौतिकशास्त्रीलाई चिनेका हुन्छन्– अल्बर्ट आइन्सटाइन र स्टेफन हकिङ…

ल हेर्नुहोस यी बच्चीको अदभूद कला र प्रदर्शन । आंग नै सिरिंग हुन्छ तपाईंको (भिडियो)

मान्छेले चाहेमा गर्न नसक्ने के छ ल हेर्नुहोस यी बच्चीको अदभूद कला र प्रदर्शन । आंग नै सिरिंग हुन्छ तपाईंको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी