स्वस्थ बन्न चाहनुहुन्छ यसो गर्नुस…

183 Hits

काठमाडौं, १० माघ ।
स्वस्थ बन्ने रहर कसलाई पो हुन्न र तर जति गर्दा पनि सधैंको विरामी र अस्वस्थ त नेपालीको नियती नै भइसक्यो । साँच्चैनै स्वस्थ बन्ने हो भने तपाईले केही आफ्ना बानीहरुमा सुधार गर्नुपर्छ र केही नियमित अभ्यासका क्रमलाई बढाउनुपर्दछ । यी हुन केही टिप्सहरु जसले तपाईलाई वास्तविक रुपमा नै स्वस्थ बन्न सघाउँछन् । पढों र सेयर गरौं ।
पचास जनालाई शेयर गरि आफु पनि स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ, स्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं

– दैनिक ८ गिलास पानी पिउने
–  दैनिक रूपमा साग खाने
–  खानामा सलाद समावेश गर्ने
–  टुसा उम्रेका अनाज खाने
–  बिहान उठ्नेबित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
–  मौसमअनुसारका फलफूल खाने
–  चिसो पेयपदार्थ नपिउने
–  चिया÷कफी धेरै नपिउने
–  रेसायुक्त तरकारी खाने
–  नुन कम खाने बढी गुलियो नखाने
–  तारेको र डढेको नखाने
–  तरकारीको बोक्रा नफाल्ने
–  भुटेको भटमास, मकै, चना खाने
– रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
–  खाना खानेबित्तिकै नसुत्ने
–  चाँडै सुत्ने र चाँडै उठ्ने
–  ८ घण्टा मस्त सुत्ने
–  रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
–  बिहान कम्तिमा ३० मिनेट हिड्ने,
–  व्यायाम गर्ने तनावमा काम नगर्ने
–  सुखरदुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
–  प्रार्थना, पुजापाठ गर्ने
–  जंकफुड, फास्टफुड सेवन नगर्ने
–  बेलाबेलामा मनोरञ्जन गर्ने
–  हरेक ६र६ महिनामा शरीर चेकअप गराउने
–  ३र३ महिनामा ब्लडप्रेसर जाँच्ने
–  शाकाहारी खानपान शैली अपनाउने
–  दिनहुँ एकपटक मजाले हाँस्ने
–  आफूलाई कमजोर नसम्झने
–  सकारात्मक सोचाई राख्ने
–  ध्यान गर्ने
– यो खबरलाई अनिवार्य सेयर गर्ने

Loading...

Related News

कुरिलो निकै फाइदाजनक !

काठमाडौँ — कुरिलो भन्नेवित्तिकै धेरैलाई मनपर्छ। कुरिलोको तरकारी होस् वा सुप विभिन्न तरिकाले कुरिलो खाने गरिन्छ। कुरिलो खान जति मीठो…

औषधी खान छाडेमा के हुन्छ एचआइभि संक्रमितलाई ?

काठमाडौं, २० मङ्सिर डोटीको पूर्वीचौकी गाउँपालिकाकी धनसरा (नाम परिवर्तन) २०६३ सालदेखि एचआइभी सङ्क्रमितहरूले सेवन गर्ने एआरटी प्रयोगकर्ता भएपनि केही महीनादेखि…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी