फोटो पत्रकार पूर्णिमा श्रेष्ठले चढिन् मनास्लु

540 Hits

गोरखा,
गोरखाकी एक चेलीले मनास्लु हिमालको सफल आरोहण गरेकी छिन् । विश्वको आठौं अग्लो ९८ हजार १ सय ६३ मिटर० हिमाल मनास्लुलाई किलर माउन्टेनसमेत भनिने उक्त हिमालमा श्रेष्ठले सफल आरोहण गरेकी हुन् ।
सगरमाथा आरोहण गर्ने लक्ष्य बोकेर पहिलोपटक मनास्लु हिमालको आरोहण गरेको पूर्णिमा बताउँछिन् । गोरखा आरुघाट स्थायी घर भएकी पूर्णिमाले अनुभवविना एकैपटक मनास्लुमा चढेकी हुन् ।

पूर्णिमा भन्छिन्–‘सर्वोच्च शिखर सगरमाथा चढ्ने उद्देश्यका साथ सुरु भएको मेरो सपनामा एउटा सानो सफलता प्राप्त भयो । गोरखाकी चेलीका रूपमा गोरखामै अवस्थित विश्वको ८ औं तथा नेपालको ७ औं अग्लो हिमाल मनास्लुको सफल आरोहणपछि गर्व महसुस भएको छ ।’
मनास्लु आरोहणपछि श्रेष्ठले सगरमाथा आरोहणमा आफूलाइ आत्मविश्वास पेदा भएको बताएकी छिन् ।

 

Loading...

Related News

पिच शुरू भयाे भैरहवा विमानस्थल, पर्यटनमन्त्रीले गरे शुरूवात

भैरहवा, १३ कात्तिक  । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे रनवे (धावनमार्ग) अाजबाट पिच गर्न सुरू गरिएकाे छ । चिनियाँ र नेपाली कामदारले…

सुन्दर बाजुरा, झनै सुन्दर मार्तडी (हेराैं तस्बिरमा)

बाजुरा, १४ असाेज । नेपाल सुन्दर छ, नेपाल प्राकृतिक छटाहरूले भरिपुर्ण छ । के पुर्व, के पश्चिम, के उत्तर, के…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी