बलिउडकी चर्चित अभिनेतृ प्रियंकालाई सडकमा एक युवकले चुम्बन खाइदिएपछि….

199 Hits

माघ ।
बलिउडकी चर्चित अभिनेतृ प्रियंका चोपडालाइ भारतका सडमा हिँडिरहेको बेला एक युवकले चुम्बन खाइदिएको तस्विर अहिले भाइरल बनेको छ । सामाजिक सञ्जालमा फिँजीएको उक्त तस्विरमा एक युवाले प्रियंकालार्य बीच सडकमै चुम्बन गरेका छन् ।

प्रियंकालाई कसले र किन चुम्बन गर्‍यो रु यसको पछाडिको अर्थ सामान्य छ । यो सुटिङको एउटा दृश्य हो । हलिउड सिरियल क्वान्टिको ३ का लागि सो दृश्य खिचिएको हो । तस्बिरमा प्रियंकालाई एलन पावेलले चुम्बन गरेको देखिन्छ ।

एजेन्सीहरूका अनुसार क्वान्टिको ३मा प्रियंका निकै बोल्ड देखिनेछिन् । क्वान्टिकोको पहिलो सिजन २७ सेप्टेम्बर २०१५ देखि १५ मे २०१६ सम्म चलेको थियो । दोस्रो सिजन २५ सेप्टेम्बर २०१६ देखि १५ मे २०१७ सम्म चलेको थियो । दुवै सिरिज २२–२२ शृंखला प्रदर्शन भएको थियो । तेस्रो शृंखला भने जम्मा १३ भागको हुनेछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी