यी हुन् २ सय २० जना प्रदेश समानुपातिक सांसदहरु, फोटोसहित विवरण

162 Hits

काठमाडौं, ४ माघ ।
प्रतिनीधिसभा र प्रदेशसभाको दुबै चरणको निर्वाचन सम्पन्न भएकोे करिब डेढ महिना पश्चात निर्वाचन आयोगले प्रदेशसभा तर्फको समानुपातिक सांसदहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । विहिवार आयोगले अन्तिम नामावली सार्वजनिक गरेको हो ।
सातै प्रदेशमा जम्मा समानुपातिक तर्फबाट २२० प्रदेश सांसद हुन्छन् भने प्रत्यक्ष तर्फ ३३० जना प्रदेश सांसद निर्वाचित भइसकेका छन् । प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरि कुल ५५० प्रदेश सांसद हुनेछन्  । समानुपातिकबाट प्रदेश सांसद हुनेहरुको फोटो सहितको नामावली यसप्रकार छ-

यो लिंकमा क्लिक गर्नुहोला

prstateelectedfinallist

https://drive.google.com/file/d/1E-f2Pq07g6nmz3RsbUWdNY-19zxBpiMY/view

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी