मातृकाले बाँडे शीतलहर पीडितलाई कम्बल

83 Hits

काठमाडौं, २७ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द)का नेता एवं धनुषा क्षेत्र १ का प्रतिनिधि सभा सांसद मातृका प्रसाद यादवले तराईमा शितलहरबाट पीडितहरुलाई कम्बल वितरण गरेका छन् ।
उनले आफ्नो क्षेत्रका शितलहर पीडितलाई कम्बल बितरण गरेका हुन् ।
उनले धनुषा जिल्लासबैला नगरपालिको ४ नम्बर वडा स्थित अति पिछडिएका सदा र डोम समुदायको बस्ती रहेको बाल्टीया गाउँका शितलहर पीडितलाई न्यानो कम्बल बितरण गरेका माओवादी केन्द्रका नेता सन्तोष विष्टले बताए ।
नेता यादवले सो क्षेत्रको ९० घर धुरीका शितलहर पीडितलाई प्रति घर दुई दुई थानका दरले कम्बल बितरण गरेका छन् ।

अफू नताको असरी प्रतिनिधि भएको बताउने अन्इ साँसद र नेताहरु
काठमाडौ.मा घुमिरहँदा नेता यादवले भने काठमाडौंको पार्टी बैठक नै छाडेर पीडितलाई राहत बितरण गर्न जिल्ला पुगेका हुन् । उनले सितलहर पीडितलाई कम्बल वितरण गरेर कुनै ठुलो कार्य नगरेको बताउँदै आफू निरन्तर जनताको सेवक नै रहने बताए ।
नेता यादवका साथमा रहेका पुर्व विद्यार्थी नेता विष्टले मातृका यादवले जस्तै गरेर अन्य सांसद र नेताहरुले जनताको पक्षमा काम गर्ने हो भने केन्द्र सरकारको मुख मधेशी जनताले ताक्नु नपर्ने बताए ।

Loading...

Related News

चिसो र शीतलहरका कारण ४४ जनाको मृत्यु, संख्या बढ्दो क्रममा

काठमाडौं, २३ पुस । विगत केही दिनदेखि देशव्यापी वढिरहेको अत्याधिक चिसो र शितलहरका कारण ४४ जनाले ज्यान गुमाइसकेका छन् ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी