डा. गोविन्द के.सी अनसनस्थलबाटै पक्राउ, सर्बत्र विरोध

351 Hits

काठमाडौं, २४ पुस ।
सर्वोच्चले पक्राउ गर्न आदेश दिएको तीन घण्टामै वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पक्राउ गरिएका छन् ।
सरकारले अनसनस्थलबाटै डा. केसीलाई पक्राउ गरेको हो । केसीले सर्वाेच्च अदालतका प्रधानन्यायाधिश गोपाल पराजुलीमाथि गम्भीर आरोप लगाई अदालतको मानहानी गरेको भन्दै पक्राउ गर्न आदेश दिएको थियो ।
डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो ।

डा. केसीलाई पक्राउ गर्न आदेश दिएपछि देशभरबाट उक्त आदेशको विरोध भइरहेका बेला उनलाई अनसनस्थलबाटै गिरफ्तार गरिएपछि सामाजिक सञ्जालसहित देशभरबाट देउवा नेतृत्वको सरकार र सर्वोच्चका प्रधानन्यायधिशको विरोध भइरहेको छ ।

Related News

भेट्न अाउनुस् काठमाडाैँ लाने दुःख गर्नुपर्दैन- डा. केसी

काठमाडौं २८ असार ।  १२ दिनदेखि अनसनरत डा. गाेविन्द केसीलार्इ लिन बुधबार काठमाडाैँबाट चिकित्सककाे टाेली जुम्ला जाने तयारी थियाे ।…

त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्न डा. केसीको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, २३ माघ- डा. गोविन्द केसीले न्यायिक जाँचबुझ आयोगको सिफारिसबमोजिम त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गर्नुपर्ने लगायतका माग अघि सार्दै पूरा नभए…

Comments are closed