शितलहर र झाडापखाला प्रभावित क्षेत्रमा तत्काल राहत र उपचारको व्यवस्था गर- प्रचण्ड

304 Hits

काठमाडौं, २३ पुस ।
नेकपा माओवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर शितलहर र झाडापखालाको प्रकोपबाट प्रभावित क्षेत्रमा ततकाल राहत र उपचारको व्यवसथा गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार सँझ प्रचण्डले एक प्रेस नोट जारी गर्दै तराईमा शितलहर तथा जाजरकोटमा झाडापखालाको कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारलाई उचित व्यस्था गर्न माग गरेका हुन् ।
हेर्नुहोस प्रचण्डको प्रेस नोट
‘तराई–मधेशका जिल्लाहरुमा शीतलहर र जाजरकोटमा झाडा पखालाका कारण दर्जनौं नेपाली नागरिकहरुको ज्यान गएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ। शीतलहर र झाडापखालाका कारण ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै प्रकोप प्रभावित क्षेत्रमा तत्काल राहत र उपचारका लागि आवश्यक व्यवस्था गर्न सरकारसँग विशेष आग्रह गर्दछु।’

Loading...

Related News

बाबुरामलाई प्रचण्डको माया : सिकेसँग तुलना गर्नु अराजनीतिक- डा. भट्टराई

काठमाडौं, ४ चैत । धेरै लामो सहकार्य र सम्बन्धलाई त्यागेर स्वतन्त्र राजनीतिमा होमीएका पुर्व माओवादी नेता डा. बाबुराम भट्टराईले नेकपा…

नेकपा अध्यक्ष प्रचण्ड श्रीमतीको उपचारका लागि अमेरिका जाँदै

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी