भरतपुर महानगरमा प्रचण्डले भने -रेणुको महत्वाकांक्षी योजनामा मेरो पुरा साथ रहन्छ । (भिडियो)

221 Hits

चितवन, २१ पुस ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगर पालिकाको विकास र समृद्धिमा आफू पुरै दत्त चित्त भएर लाग्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाको पहिलो नगर परिषदको उद्घाटन गदै प्रचण्डले महानगरले अगाडि सारेका महवकांक्षी योजना पुरा गर्ने दायत्वि आफ्नो पनि भएकाले त्यसमा ढुक्क हुन चितवनवासीलाई आग्रह पनि गरेका छन् ।
आफ्नै छोरी रेणु दाहाल मेयर रहेको महानगरको नगर परिषदमा रेणुले प्रस्तुत गरेको वार्षिक कार्ययोजना र बजेटलाई महत्वाकांक्षी भएको प्रतिक्रिया दिएका प्रचण्डले महत्वाकांक्षी भएपनि पुरा गराउन अफ्नो पुरै साथ रहने स्पष्ट पारे ।

हेर्नुहोस प्रचण्डको सम्बोधन

अध्यक्ष कमरेड प्रचण्डको आजको चितवनको सम्बोधन !

Posted by Kuber Kranti Pathak on Friday, January 5, 2018

Loading...

Related News

काँग्रेससँग सहकार्य र सहमति अावश्यक छ – प्रचण्ड

चितवन, ११ असार – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग सहकार्य र सहमतिकाे…

नेपाली धनी बन्न देश धनी हुनुपर्छ : प्रचण्ड

चितवन, २८ चैत । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली धनी…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का