श्वेताले जिउ नै दाउमा लाउने यस्तो गरिन् तयारी…(भिडियो)

168 Hits

काठमाडौं, पुस ।
आफ्नो श्रीमानको अल्पायुमै निधन व्यहोरेकी नायीक श्वेता खड्काले पुन आफ्नो चलचित्र यात्रा अगाडि वढाएकी छिन् । नायीकामात्रै नभएर निर्माताका रुपमा अगाडि वढ्न लागेकी श्वेताले कान्छी नाम चलचित्र निर्माण गरी प्रदर्शनको तयारीमा छ ।

चलचित्र ‘कान्छी’को ‘यो जिउ दाउमा लाउने’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा धर्मेन्द्र सेवनको स्वर, दयाराम पाण्डेको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । यसअघि ‘कान्छी’को ‘चरी चट्ट परी’ बोलको गीत सार्वजनिक भैसकेको छ । चलचित्र ‘कोहिनुर’ पछि बल्ल चलचित्र निर्माण तथा अभिनयमा फर्किएकी श्वेता खड्का अभिनित यो चलचित्र आउँदो फागुन ४ बाट प्रदर्शनमा आउने भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी