प्रचण्डले गरे देबघाट दर्शन, धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्घोष (फोटोफिचर)

287 Hits

चितवन, २१ पुस ।
पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको प्रसिद्ध देबघाट क्षेत्रलाई धर्मिक पर्यटकीय क्षेत्र बनाउने उद्घोष गरेका छन् ।
भरतपुर महानगरको परिषद उद्घाटन गर्ने सिसलसिलामा चितवन आएका प्रचण्डले विहिबार देबघाट क्षेत्रको पारिवारिक भ्रमण गरी देबघाटलाई नेपालकै प्रमूख धार्मिक पर्यटकीया क्षेत्र बनाउने बताएका हुन् । सपरिवार देबघट पुगेका प्रचण्डले त्यहा भेटिएका भक्तजनदेखि कर्मचारीहरुसँग समेत अन्तरक्रिया गरेका थिए ।

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा सवजयी प्रचण्डले आफ्नी पत्नी सिता दाहाल, भरतपुर महानगरकी मेयर रेणु दाहाल, तथा माओवादी नेता एवं भाई नारायण दाहालका साथमा देबघाट पुगेका थिए । धार्मिक रुपमा अत्यन्त नास्तिक आरोप खेप्दै आएका प्रचण्डले पछिल्ले अवधिमा धार्मिक पक्षमा केही उदार देखिएका विश्लेषण हुन थालेको छ ।
फोटोफिचर

फोटोफिचर

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी