गायीका निर्मला घिसिङ्ग अन्तरराष्ट्रिय म्युजिक अवार्डको लागि छनौटमा, यसरी दिनुुहोस भोट

439 Hits

काठमाडौं, १९ पुस ।
जनतामा लोकप्रयि गायीकाको छवी बनाउन सफल निर्मला घिसिङ्ग मलेसियामा हुन गैरहेको पहिलो हिमालयन अन्तरराष्ट्रिय म्युजिक अवार्डको लागि सेलो महिला गायन तर्फ छनौट भएकी छिन् ।

नेपाली गित संगीतको क्षेत्रमा सानै उमेर देखि जनवादी गित गाउदै आउकी गायिका घिसिङ्ग आधुनिक तथा सेलो गितहरुमा निरन्तर स्वर दिंदै अगाडि वढेकी छन् ।
उनलाई भोट दिएर विजयी गराउनको लािग मोवाइलको म्यासेज बक्समा गएर बेस्ट तामाङ सेलो फिमेल सिंगर र कोड ११ डि टाइप गरी एनटिसि र एनसेलमा ३५००५ मा म्यासेज पठाउनुपर्नेछ ।
उनी तामाङ सेलो को होई च्याङ्बा ओई च्याङ्बा बोलको गित छनौटमा परेको जसको लिंक युटुवमा https://youtu.be/wQKd17KlYmE. रहेको छ ।

लास्सो,फ्याफुल्ला 🙏🙏🙏🙏
सर्वप्रथम मेरा सम्पूर्ण स्रोता र शुभचिन्तकप्रती हार्दिक आभार व्यक्त गर्दछु | निरन्तर सांगितिक जीवनका लागि तपाईको उत्प्रेरणा र हौसला मेरालागी अजम्बरी बनेको छ यसअर्थ मेरा धुनहरु कतै बिलुप्त छैनन | यसैक्रममा मलेसियामा हुन गैरहेको पहिलो हिमालयन अन्तरराष्ट्रिय म्युजिक अवार्डको लागि सेलो महिला गायन तर्फ बर्षकै(२०१७) सर्वाधिक लोकप्रिय सेलो गीत https://youtu.be/wQKd17KlYmE. “होई च्याङ्बा ओई च्याङ्बा ” मार्फत महिला सेलो गायनतर्फ nominated भएकी छु |
यस् competitionमा मलाई धेरै भन्दा धेरै भोट गरी बिजयी गराउन हुन तपाईसँग बिनम्रता सहित अनुरोध गर्दछु,त्यस्का लागि मेरो कोड 11D टाईप गरी 35005 मा पठाईदिनुहोस् 😊😊😊
थुजेछे /धन्यवाद🙏🙏🙏

Loading...

Related News

निर्मलाको ‘सिरीरी हावा चल्यो’ ४ दिनमा १ लाखले हेरे (म्युजिक भिडियोसहित)

काठमाडौं, १७ माघ । जनकलाकारको रुपमा स्थापित निर्मला घिसिङको स्वरमा सजिएको सिरीरी हावा चल्यो बोलको म्युजिक भिडियोलाईे युट्यबमा ४ दिनमा…

गायीका निर्मला घिसिङ्ग अन्तरराष्ट्रिय म्युजिक अवार्डको लागि छनौटमा, यसरी दिनुुहोस भोट

काठमाडौं, १९ पुस । जनतामा लोकप्रयि गायीकाको छवी बनाउन सफल निर्मला घिसिङ्ग मलेसियामा हुन गैरहेको पहिलो हिमालयन अन्तरराष्ट्रिय म्युजिक अवार्डको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी