शिल्पाको बेजोड एक्सन रहेको बीराङ्गनाको पोष्ट प्रोडक्सन तिब्रतामा

957 Hits

काठमाडौं, १७ पुस ।
नेपाली सिने क्षेत्रमा हिरोइज्म देखाउन सफल नायिका शिल्पा पोखरेलको मुख्य भुमिका रहेको नेपाली कथानक चलचित्र वीराङ्गनाको पोष्ट प्रोडक्शनको काम धमाधम भइरहेको छ।

अनुप बिक्रम शाही, पृथ्वी प्रसाईं, धिरेन शाक्य , प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, कृष्ण शिवाकोटी ,अमृत सापकोटा , अंशु थापा ,सबिर बुढाथोकी ,किशोर झा लगायतको कलाकारहरुको अभिनय रहेको चलचित्रको निर्देशन भने राजबहादुर सानेले गरेका हुन ।
बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र देव तामाङले निर्माण गरेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व ,दिपक शर्मा र पुरुषोतम न्यौपानेको सङ्गीत, कविराज गहतराज र सुरेन बसेलको कोरियोग्राफी, हरि घले लामा र रामेश्वर कार्कीको सिनेम्याटोग्राफी रहेको छ।
फोर्थ आई मुभिजको ब्यानरमा बनेको चलचित्र वीराङ्गना सशस्त्र प्रहरी तथा लडाकु नारीहरुको कथामा बनेको निर्माण पक्षले बताएको छ। अहिले चलचित्रको पोष्ट प्रोडक्शन अन्तर्गत तारा थापा किन्लेले सम्पादन, रेनिष फागुले कलर, सत्यम रानाले भीएफ्एक्स र एलिस कार्कीले पार्श्व संगीतको काम गरिरहेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी