यी हुन् एमालेमा प्रवेश गर्ने १२ डाक्टर

117 Hits

काठमाडौं, १५ पुस ।
पछिल्लो समयमा विभिन्न् पेशा भन्दा राजनीतिबाट नाफा हुने प्रचार भइरहेका बेला विभिन्न अस्पतालमा कार्यरत १२ जना डाक्टर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरुमा पाटन अस्पतालका डा शैलेश शाह, प्रसूति गृहका डा अमितकुमार रौनियार, चिकित्सा शास्त्र अध्ययन संस्थानका डा नितिन के अग्रवाल, बी एन्ड बी अस्पतालका हेम महासेठ, जानकी मेडिकल कलेजका डा विजय शंकर प्रसाद शाह, ग्लोबल अस्पतालका डा लुस्यान कुमार यादव, जनकपुर अञ्चल अस्पतालका डा कुलदीप पाठक,कित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डा ज्ञानेन्द्र जोशी, कान्ति बाल अस्पतालमा कार्यरत डा जेनी गौतम रहेका छन्।

राष्ट्रिय चिकित्सक संघ नेपालले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा एमाले प्रवेश गर्ने डाक्टरहरुमा डा मधुसुदन पाण्डे, डा विवेक नेपाल र शैलेन्द्र झा रमेत रहेका छन् । उनीहरुलाई एमाले महासचिव ईश्वर पोखरेलले खादा तथा अविर लगाएर पार्टी प्रवेश गराएका थिए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी