उदयपुरमा जीप दुर्घटनामा १ को मृत्यु, ३ गम्भीर घाइते

106 Hits

उदयपुर, ११ पुस ।
उदयपुरमा बोलेरो जीप दुर्घटना एकको मृत्यु भएको छ भने तीन गम्भीर घाईते भएका छन्।
गाईघाटतर्फ आउँदै गरेको स१च १२२८ नम्वरको बोलेरे जीप रौतामाई गाऊपालिका ६ जेतेनी पाखामा मंगलबार दुर्घटना हुँदा उक्त हताहत भएको भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा उदयपुर त्रियुगा नगरपालिका १० बस्ने बर्ष ५० का कमल रहेका छन। मगरको घट्ना स्थलमै मृत्यु भएको हो। यसैगरी गम्भीर घाइते हुनेहरुमा चालक रौतामाई गापा ४ का रत्न राई, भक्त ब।सार्की, निर्मला राई, रहेका छन। जीपमा सवार ५ जनामध्ये १४ वर्षे बालक सन्देश राई सकुस रहेको उदयपुर प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए। सडकबाट अन्दाजि ३ सय मिटर तल अन्यन्त्रि भई जीप भिरबाट खसेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी