हजुरबा प्रचण्ड राजनीतिमा हिट, नातीनी स्मिता गायनमा हिट… (भिडियो)

160 Hits

काठ्माण्डौ, ११ पुस ।
नेपाली राजनीतिका सबैभन्दा चर्चित र सफल नायक माओवादी अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्ड राजनीतिमा हिट भइरहेका बेला उनकी नातीना स्मिता दाहाल हिट गायीका बनेकी छीन ् ।
विभिन्न चर्चित गितमार्फत बजारमा आएकी प्रचण्ड नातीनि स्मिताले पछिल्लो दिनमा नेपालको विकास कसरी गर्ने भन्ने भावमा नेपालको पानी जनताको लगानी नामक म्युजिक भिडियो लिएर आएकी छिन् ।

युवा चर्चित गायक नवीन खडका र गायिका स्मिता दाहाल स्वरमा ‘नेपालको पानी जनताको लगानि’ नामक गित सार्बजनिक भएको छ । गायिका स्मिता दाहाल पुर्बप्रधानमन्त्री क। प्रचण्ड की नातिनि पनि हुन । युएईको दुबईमा छायाङकन गरिएको” नेपालको पानी जनताको लगानी “बोलको गीत गायक खड्काको लय,शब्दमा रहेको छ । एक जन प्रिय नेता पुर्ब उर्जा तथा गृह मन्त्रि जनार्दन शर्मा ९प्रभाकर०र पुर्ब उप प्रधानमन्त्री ,अर्थमन्त्री ,परराष्ट मन्त्री ,कृष्ण बहादुर महराको परिकल्पनालाई गाएक खड्काले गितमा उनेर बजारमा ल्यायका हुन।

यूएई मा छायाङ्कन् गरिएको”नेपालको पानी जनताको लगानी “गितको उक्त भिडियो जन प्रगतिशिल मञ्च युएईमा प्रगतिशिल कलाकार संघ यूएईका कलाकारहरुको नृत्य रहेको छ। जसमा युवा सामाज सेवि ओम उप्रेती, अनिस तामाङ, अन्जुली लोप्चन, बाबुराम विश्वकर्मा, शम्भु वाईबाको रहेको छ ।

सो म्युजिक भिडियो नृत्य निर्देशक राजेश लामाले गरेका छ्न भने सम्पादन दिपक विष्टको रहेको छ । अक्सीजन मीडियाबाट बजारमा आएको यो गीत नेपालको पानी मा जनताको लगानि, समृद्द देश निर्माण, पर्यटकका लागि गन्तब्य देश नेपाल रहेकाले बिकासमा फडको मार्ने सम्भब छ भन्ने यो गित मार्फत सन्देश दिइएको छ।

<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/QuE8oAG5TRw” frameborder=”0″ gesture=”media” allow=”encrypted-media” allowfullscreen></iframe>

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी