कार्यकर्तालाई बाँड्यो सरकारले १० करोड रकम, निर्णय अझै गोप्य

152 Hits

काठमाडौं ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले आफ्ना ५ सय २८ कार्यकर्तालाई १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको कुरा गोप्य नै राखेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएलगत्तै मंसिर २५ गते बसेको मन्पिरिषद् बैठकले कार्यकर्तालाई आर्थिक सहायता वितरण गर्ने ‘गोप्य’ निर्णय गरेको थियो।

निर्णय भएको १५ दिन वितिसक्दा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आर्थिक सहायता वितरण गरिएको निर्णय कार्यालयको वेबसाईटमा राखेको छैन । गृह मन्त्रालयका अनुसार शुरुमा मन्त्रालयले आर्थिक सहायताको प्रस्ताव गर्दा दुई सय जनाको सूची पठाएको थियो । पछि ३ सय २८ जनाको नाम थपेको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।

बढी रकम पाउनेहरु
– अशोक बराल, सुनसरी ५ लाख
– अलाउद्धिन हुसेन् सुनसरी ५ लाख
– जोगराज राना धनगढी ५ लाख
– रामलक्ष्मण राना, धनगढी ५ लाख
– अक्षयकुमार राना, कञ्चनपुर, ४ लाख
– आशीषकुमार चौधरी, कैलाली ४ लाख
– अलिास गुरुङ, ४ लाख
– कल्पना कार्की, ओखलढुंगा ४ लाखा
– दिनेश श्रेष्ठ, ललितपुर ४ लाख
– दिनेशसिंह भण्डारी बैतडी ४ लाख
– सञ्जु बख्रती नुवाकोट ४ लाख
– सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख
– सावित्रा कार्की, बारा ४ लाख

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी