हलिउड पुगेर हट र सेक्सी प्रियंका, यस्तो छ प्रियंकाको विकिनी रुप

198 Hits

काठमाडौं, पुस ।
नायीकाहरु समाजको एउटा आदर्शको रुपमा प्रस्तुत गरिन्छन् । पछिल्लो समयमा नायीकाहरु को बढि नांगीने भन्ने प्रतिस्पर्धा गर्न व्यस्त देखिन्छन् । यसै क्रममा आफूलार्य सभ्य र सोम्य नायीकाको रपमा स्थापित गराएकी प्रियंका चोपडा बलिउडबाट हलिउडमा पुगेपछि नांगिन थालेकी चर्चा आउको छ ।
बलिउडमा काम गरिन्जेलसम्म नायिका प्रियंका चोपडाले विकिनी दृश्यमा आफूलाई ढाल्न चाहिनन् । उनले आफैले तयार पारेको अंग्रेजी गीतमा उनी स्विमसुटमा थिइन् । तर, जब हलिउड पुगेर चलचित्र र सिरियलमा उनले अभिनय गरिन्, उनको शैली फेरिएको छ ।

उनले टु पिसमा खिचेको तस्बिर सार्वजनिक भएपछि प्रियन्कालार्य हेर्नेहरुको नजर बदलिन बाध्य भएको छ । पहिलेको तस्बिर भन्दा अझ हट शैलीमा उनको विकिनी तस्बिर सार्वजनिक भएको छ । प्रियंकाले समुन्द्रमा खिचाएको टु पिस पहिरनमा उनी निकै हट र सेक्सी देखिएकी छिन् ।

उनले अभिनय गरेको चलचित्र ‘वेवाच’मा पनि उनी निकै कामुक शैलीमा देखिएकी छिन् । नायिका चोपडाको यो हट पहिरनले अहिले सामाजिक संजालमा खुबै चर्चा पाइरहेको छ । हेौ. न त प्रियंकाको विकिनी रुप ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी