ओली–प्रचण्डबीच टेलिफोन वार्ता, तीन दिनलाई सर्यो एकता संयोजन समिति बैठक

94 Hits

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच  आइतबार बिहान  टेलिफोन कुराकानी भएको छ ।

दुई पार्टी एकताका लागि  एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बेला ओली र प्रचण्डबीच कुराकानी भएको हो ।

कुराकानी सरकार गठन, पार्टी एकतालगायतका विषयमा  केन्द्रीत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ  ।  स्रोतका अनुसार मंगलबार बिहान संयोजन समितिको बैठक  राख्ने तय दुई  अध्यक्षबीचको कुराकानीपछि तय भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी