क्रिसमस र नयाँ वर्षको अवसरमा एनआएनए बेल्जीयमले दियो शुभकामना

301 Hits

बेल्जीयम, ९ पुस ।
अंग्रेजी पात्रो अनुसार अबको केही दिनमा नयाँ वर्ष आउँदैछ । नयाँ वर्ष २०१८ को आगमनको सँगसँगै विभिन्न व्यक्ति संस्था र उच्च पदस्थ हरुबाट शुभकामना आउने क्रम शुरु भइसकेको छ ।

यसैक्रममा गैरआवासिय नेपालीहरुको साझा छाता संगठन गैरआवासिय नेपाली संघ बेल्जीयमले पनि नेपाल र विदेशमा रहेका सम्प्ूर्ण नेपाली तथा विश्वभरका समुदायहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरेको छ ।

एनआएनए वेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालले नया बर्ष २०१८ को सुखद उपलक्ष्यमा देश९ विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति स्मृध्दी को हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्नुभएको छ । आफ्नो सामाजिक संजालमा नोट जारी गर्दै दाहालले नयाँ वर्षले नयाँवर्षको सुखद आगमनले सबैको चाहना र सपना पुरा होओस भन्ने कामना गर्नुभएको छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी