म्यादी प्रहरी मार्ने पु्लिस डिएसपीलाई वाइसिएलले दियो यस्तो चेतावनी

83 Hits

काठमाडौं, ८ पुस ।
कालिकोटमा म्यादी प्रहरीलाई गोली हान्न आदेश दिने नेपाल प्रहरीका डिएसपीलाई वाइसिएलले कडा चेतावनी दिएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गर्ने अभिभाराका लागि भर्ना गरिएका म्यादी प्रहरीले निर्वाचन सम्पन्न भएपछि पाउनुपर्ने पारिश्रमीक माग गर्दा कालिकोटमा ज्यान गुमाए ।

म्यादी प्रहरीको लािग तोकएिको तलब सम्मानजनक रुपमा पाउनुपर्ने माग गर्दे आन्दोलनमा उत्रिउका म्यादी प्रहरीलाई कालिकोटमा प्रहरीले गोली चलायो र ठहरै पारिदियो । म्यादी प्रहरीले ३ हजार वढि रकम माग गरेको विषयलार्य महान् अपराध ठानेर प्रहरीले गोली चलाइ मारेपछि अहिले सरकारको चौतर्फी विरोध भएको छ ।

निर्वाचन घोषणा भएपछि म्यादी अवस्थामा पुरेको सरकारले म्यादी प्रहरी मारेको भन्दे सामाजिक सञ्जालहरुमा आक्रोसपूर्ण अभिव्यक्ति आएका छन् । कालिकोटको सान्नी त्रिवेणी नगरपालिकाका विवेक ऐडिको गोली लागि निधन भएपछि यस्ता आएका छन् सामाजिक संजालमा प्रतिक्रिया ।

वाइसिएल नेपालका महासचिव सुवोधराज सिरपाइलिे लेखेका छन्, कालिकोटमा महान जनयुद्धमा ५ सय ९९ ले शहादत गरेको जिल्लामा आज तलवको विषयमा लिएर निहत्था म्यादी परही विवेक ऐडिको हत्या गरिएको छ । तत्काल गोली हान्न निर्देशन दिने डिएसपीलाई कार्वाही गरी मृतक ऐडिलाई शहीद घोषणा गरियोस् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी