पेट्रोलियम पदार्थमा मूल्य बृद्धि

93 Hits

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंसिर २२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएपछि  १५ दिनकै अन्तरालमा यो दोस्रोपटक बृद्धि गरेको हो ।

 

पेट्रोल, डिजेल र मट्टितेलमा साविक मूल्यमा एक – एक रुपैंयाले बृद्धि गरेको आयल निगमले जनाएको छ ।

निगमले मंगलबार राती १२ बजेबाट लागू हुने गरी बृद्धि भएको जनाएको छ । अब नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ७८ रुपैंया पर्नेछ, भने पेट्रोलको मूल्य १ सय १ रुपैंया हुनेछ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी