एमाले र माओवादी केन्द्रले आज दिउँसो ३ बजे संयुक्त पत्रकार सम्मेलन गर्दै

793 Hits

काठमाडौं, २ पुस ।
पतिनिधि सभा र प्रदेश सभामा करिब करिब २ तिहाई सिट सहित विजयी बनेको बाम गठबन्धनका घटकहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।
निर्वाचन पश्चात पहिलोपटक आज दिउँसो ३ बजे काठमाडौंको दरबार मार्गस्थित होटल अन्नपूर्णमा गर्न लागिएको संयुक्त पत्रकार सम्मेलनमा निर्वाचनमा जनताले दिएको जनमतका आधारमा सरकार गठन, राष्ट्रिय सभा गठनमा देखिएको विवाद, नेपाल कांग्रेस नेतृत्वका सरकारले देखाएका पछिल्ल गतिविधि, नियुक्ती लगायतका विषयमा पनि स्पष्ट पारीने बताइएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी