परराष्ट्रको टोली युरोप जाँदै, आन्तोरपेनमा डिसेम्बर २६ मा नेपालीसँग अन्तरक्रिया गर्ने

192 Hits

काठमाडौ।, २६ मंसिर
परराष्ट्र मन्त्रालयको उच्चस्तरिय सरकराी प्रतिनिधि मण्डलले डिसेम्बरको अन्तमा युरोप भ्रमण गर्ने भएको छ । गैरआवासिय नेपाली संघ राष्ट्रिय समनवय परिषद बेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी नेतृत्वमा उच्चचस्तरिय प्रतिनिधि मण्डलले डिसेम्बर २६ देखि जनवरी ३ सम्म युरोपको भ्रमण गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

दाहालका अनुसार बेलजीयमको आनत्वोरपिन मा डिसेम्बर २६ गते विहान ११:३० बजे नेपाली प्रतिनिधि मण्डललाई स्वागत तथा नेपालीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

ठेगाना  : एभरेषट क्युजिन

मिति २६ डिसेम्वर

आनत्वोरपिन

समय :बिहान ११:३० बजे 

 

दाहालले युरोपमा रहँदा नेपाली प्रतिनिधि मण्डलले गैरआवासिय नेपालीहरुसँग नेपालको विकास र समृद्धि तथा नेपालीले भोगिरहेका समस्याबारे अन्तरक्रिया गर्ने कार्यक्रम बनेको बताए । उनले भने ‘यो गैरआवसिय नेपालीहरुको लािग एउटा अवसर पनि हो, हामीले त्यही ढंगले तयारी गरेका छौं ।’
उनले युरोपस्थित गैरआवासिय नेपालीसहित पत्रकार, विभिन्न संघ संस्था र नेपालीहरुलाई उक्त कार्यक्रममा सहभागि हुन आव्हान समेत गरिएको बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी