यी हुन् माओवादीले प्रतिनिधि सभामा जितेका ३६ क्षेत्र र सांसद (नामावलिसहित)

286 Hits

काठमाडौं, २६ मंसिर /
मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिधि सभाको मतपरिणामको अन्तिम नतिजा आइसकेको छ । अन्तिम नतिजामा नेकपा माओवादी केन्द्रले ३६ स्थानमा जिवय हासिल गरेको छ । नेकपा एमालेसँग गठबन्धन गरी निर्वाचनमा होमिएको माओवादी केन्द्रले ५९ स्थानमा उम्मेदवारी दिएकोमा जम्मा ३६ स्थानमा मात्र जित हासिल गरेको हो ।

लौ थाहा पाउनुहोस माओवादी केन्द्रले कुन स्थानमा जित्यो र को को बने सांसद ? नामावलिसहित

०१.कमला रोका, रुकुम (प्र. ५) – १
०२.पम्फा भुसाल, ललितपुर – ३
०३.बीना मगर, कंचनपुर – १
०४.प्रभु साह, रौतहट – ३
०५.रामेश्वररराय यादव, सर्लाही – ३
०६.गौरीशंकर चौधरी, कैलाली – ३
०७.सुदन किराती, भोजपुर – १
०८.अग्निप्रसाद सापकोटा, सिन्धुपाल्चोक – १
०९.सुरेन्द्रकुमार कार्की, झापा – १
१०.जनार्दन शर्मा, रुकुम (प्र. ६) – १
११.दुर्गबहादुर रावत, कालिकोट – १
१२.हरिराज अधिकारी, गोरखा – १
१३.देवेन्द्र पौडेल, वाग्लुङ – २
१४.गिरिराजमणि, पोखरेल, महोत्तरी – १
१५.श्यामकुमार, श्रेष्ठ्, रामेछाप – १
१६.महेश्वुरजंग, गहतराज (अथक) बाँके – १
१७.लेखराज भट्ट, कैलाली – ४
१८.हितबहादुर तामाङ, नुवाकोट – १
१९.सुरेशचन्द्र दास, सिराहा – २
२०.टोपबहादुर रायमाझी, अर्घाखाँची – १
२१.देव प्रसाद गुरुङ, लमजुङ – १
२२.टेकबहादुर बस्नेत, सल्यान – १
२३.शिवकुमार मंडल, केवट मोरंग – ५
२४.हरिवोलप्रसाद गजुरेल, सिन्धुली – २
२५.अमनलाल मोदी मोरंग – ४
२६.गंगाबहादुर तामाङ, काभ्रेपलान्चोक – १
२७.वर्षमान पुन, रोल्पा – १
२८.हेमकुमार राई, सोलुखुम्बु – १
२९.गजेन्द्रबहादुर महत, जुम्ला – १
३०.मातृकाप्रसाद यादव, धनुषा – १
३१.पुष्पकमल दाहाल, प्रचण्ड चितवन – ३
३२.सन्तकुमार थारु, बर्दिया – २
३३.चक्रपाणी खनाल, कपिलवस्तु –
३४.सुरेशकुमार राई, उदयपुर – २
३५.कृष्ण बहादुर महरा, दाङ – २
३६.शक्तिबहादुर बस्नेत, जाजरकोट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी