नेपाली राजनीतिका नायक प्रचण्ड भारी मतान्तर सहित विजयी

213 Hits


काठमाण्डौं,२५ मंसिर । वाम गठवन्धनका योजनाकार एवं नेपाली राजनीतिका नायक नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले ९,३४१ मत अन्तरले प्रतिनीधिसभा सदस्यमा विजय हासिल गर्नुभएको छ । चितवन क्षेत्र नं. ३ बाट उम्मेद्वार हुनुभएका माओवादी अध्यक्ष प्रचण्डले ४८,२७६ मत प्राप्त गरेर विजय हासिल गर्नुभएको हो भने उहाँको प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनका तर्फबाट व्यवसायी विक्रम पाण्डेले ३८ ,९३५ मत प्राप्त गर्नुभएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी