हेर्नुहोस् कुन-कुन जिल्लामा क्लिन स्वीप भयो कांग्रेस ?

223 Hits

नेपालको ७ प्रदेशका ७७ जिल्ला मध्ये प्रतिनिधि सभाको जम्मा १ सय ६५ सिटमा परिण्णाम आउने क्रम जारी छ । परिणाम घोषणा भइसकेका जिल्लाहरुमध्ये कतिपय जिल्लाहरुमा बाम गठबन्धनले पुरै सिटमा पकड जमाएपछि नेपाली कांग्रेसको पुरानो विरासत गुमेको मात्रै होइन पुरै क्लिन स्वीप बनेको छ । हेर्नुहोस् कुन कुन जिल्लामा कांग्रेसलाई बाम गठबन्धनले क्लिन स्वीप गर्यो ?

वामपन्थी गठबन्धनले प्रतिनिधिसभामा क्लीन स्वीप गरेका जिल्लाहरुः

१. बाजुरा (१ सिट)
२. झापा (५ सिट)
३. इलाम (२ सिट)
४. पाँचथर (१ सिट)
५. बैतडी (१ सिट)
६. बझाङ (१ सिट)
७. दार्चुला (१ सिट)
८. रुकुम (१ सिट)
९. रोल्पा (१ सिट)
१०. डोल्पा (१ सिट)
११. रुकुम पश्चिम (१ सिट)
१२. रुकुम पूर्व (१ सिट)
१३. दाङ (३ सिट)
१४. कालिकोट (१ सिट)
१५. जाजरकोट (१ सिट)
१६. जुम्ला (१ सिट)
१७. मुगु (१ सिट)
१८. दोलखा (१ सिट)
१९. नुवाकोट (२ सिट)
२०. सिन्धुपाल्चोक (२ सिट)
२१. सिन्धुलि (२ सिट)
२२. ललितपुर (३ सिट)
२३. सल्यान(१सिट)
२४. धादिङ (२ सिट)
२५. पर्वत (१ सिट)
२६. खोटाङ (१ सिट)
२७. भोजपुर (१ सिट)
२८. सोलुखुम्बु (१ सिट)
२९. मनाङ (१ सिट)
३०. मुस्ताङ (१ सिट)
३१. कास्की (३ सिट)
३२. लमजुङ (१ सिट)
३३. बागलुङ (२ सिट)
३४. रामेछाप (१ सिट)
३५. दैलेख (२ सिट)
३६. ओखलढुंगा (१ सिट)
३७. धनकुटा (१ सिट)
३८. म्याग्दी (१ सिट)
३९. ताप्लेजुंग (१ सिट)
४०. मकवानपूर (२ सिट)
४१. पाल्पा (२ सिट)

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी