तनहुँमा माओवादीकी नेतृ आशा खनाल ५ मत अन्तरले विजयी

72 Hits

सबैभन्दा कम मतान्तरमा विजयी भइन् आशा
काठमाडौं, २४ मंसीर
तनहुँमा माओवादी केन्द्रकी नेतृ एवं विना विभागिय मन्त्री आशा कोइराला सबैभन्दा कम मतान्तरले विजयी हुन सफल भएकी छीन । प्रतिनिधि सभा २ को प्रदेश सभा निर्वाचन अन्तरगत प्रदेश क मा कोइरालाले १६६४६ मतका साथ विजयी बनेकी हुन् । उनले आफ्ना निकट्तम प्रतिस्पर्धि नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेललाई ५ मतान्तरले विजय हासिल गरेकी हुन् । पौडेलले १६६४१ मत प्राप्त गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी