देउवाले छैटौं पटक जिते डडेलधुरामा, कमल थापाले हारे मकवानपुरमा

352 Hits

काठमाडौं, २३ मंसीर ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा छैटौं पटक पनि डडेलधुराबाट निर्वाचित भएका छन् भने राप्रपा अध्यक्ष कमल थापाले भने मकवानपुर १ मा पराजीत भएका छन् ।
प्रतिनिधिसभाको जारी मतगणनामा देउवाले आफ्ना निकटम् प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई झन्डै ७ हजार मतले पछाडि छाडेका हुन् ।
निर्वाचन आयोगका अनुसार देउवाले २८०४४ मत ल्याएका छन्भने भट्टले २१११५ मत ल्याएका छन्।
त्यसैगरी राप्रपा अध्यक्ष एवं उपप्रधानमनत्री कमल थापाले मकवानपुरमा नराम्रो हार व्यहोरेका छन् । उनी बाम गठबन्धनका कृष्ण प्रसाद दाहालसँग ५ हजार ९७३ मतान्तरले पराजय भोगेका हुन् । दाहालले ४० हजार ६३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६५८ मत मात्रै पाए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी