चितवन ३ मा प्रचण्ड लगातार ४ हजारले अगाडि, पाण्डे कमजोर

94 Hits

काठमाडौं, २३ मंसीर
मंसीर २१ गते भएको दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनमा चितवन ३ बाट उम्मेदवार बन्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रारम्भीक मतगणनामा नै प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेलाई लगातार ४ हजार वढि मतले पछाडि पार्न सफल हुनुभएको छ । मतगण्नाको प्रारम्भमा केही मत पछाडि परेपनि २ हजार मत गणनापश्चात प्रचण्डले लगातार अग्रता लिइरहनुभएको छ ।
चितवन क्षेत्र नं ३ मा खसेको ९३ हजार ८ सय २३ मत मध्ये हाल सम्म एक तिहार्ई मत पनि गणना भइसकेको छैन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी