माओवादी नेता कृष्णबहादुर महरा दाङ २ बाट १३ हजार मतान्तरले विजयी

485 Hits

बाम गठबन्धनका साझा उम्मेदवार कृष्णबहादुर महरा (हसिया हथौडा)– ३९,९५९ मत लिइ वाम गठबन्धनको तर्फबाट बिजयी हासिल गर्नु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजु खनाल (रुख) २६०३६ पराजित भएका छन ।

दाङ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभा सदस्य २ मा बाम गठबन्धनको तर्फबाट एमाले नेता उत्तरकुमार ओली बिजयी हुनुभएको छ ।

उहाँ २३९७० मत लिएर बिजयी हुनुभएको छ भने प्रतिद्वन्द्वी कांग्रेसका बुद्धिराम भण्डारीलाई १७५३२ मत प्राप्त भएको छ । ओलीले पूर्व सभासद् भण्डारीलाई पराजित गर्नुभएको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी