माओवादी अध्यक्ष प्रचण्ड लगातार अग्रतामा, पाण्डे कमजोर

291 Hits

चितवन, २३ मंसीर
मंसीर २१ गते भएको दोश्रो चरणको प्रतिनिधि सभाको निर्वाचनमा चितवन ३ बाट उम्मेदवार बन्नुभएका माओवादी अध्यक्ष पुष्पकमल ाहाल प्रचण्ड प्रारम्भीक मतगणनामा प्रतिस्पधीृ राप्रपाका विक्रम पाण्डेलाई लगातार १५ सय वढिको मतले पछाडि पार्न सफल हुनुभएको छ । मतगण्नाको प्रारम्भमा केही मत पछाडि परेपनि २ हजार मत गण्नापश्चात प्रचण्डले लगातार अग्रता लिइरहनुभएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी