माओवादीका अध्यक्ष प्रचण्डलाई ३८२ मतको अग्रता

338 Hits

चितवन, २२ मंसीर

नेकपा माओवादीका अध्यक्ष प्रचण्डले ताजा मतपरिणाम अनुसार ३८२ मतको अग्रता कायम गरेका छन् ।

कुल २९९८ मतगणना भएकोमा प्रचण्डले १५८८ मत प्राप्त गर्दै आफ्नो अग्रता कायमै राखेका छन् । भने राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवंमन्त्री विक्रम पाण्डेले १२०६ मत ल्याएर पछ्याई रहेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी