देउवाले तत्काल राजीनामा दिनुपर्छ- त्रिपाठी

208 Hits

काठमाडौं, २२ मंसीर ।
नेपाली कांग्रेसको गठबन्धनले पहिलो चरणको निर्वाचनमा गम्भीर हार व्यहोर्ने स्थिति पैदा भएको भन्दै कांग्रेस वृत्तबाट पार्टी सभापतिले नैतिक जिम्मेवारी लिंदै राजीनामा दिनुपर्ने बदाव आउन थालेको छ ।
मसीरु १० गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाको प्रारम्भीक परिणाम आउँदै गर्दा कांग्रेस निकट वरिष्ठ पत्रकार देव प्रकास त्रिपाठीले सामाजिक संजालमा पोष्ट गदैृ लेखेका छन् । यो परिणाम अस्वभाविक होइन, अपेक्षीत नै हो । उनले आफ्नो छोडी अर्काको एजेन्डा बोकेर चुनावमा जानेले विजयको आशा राख्नु उपयुक्त थिएन भन्दै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नैतिक जिम्मेवारी लिंदै पद त्याग गरी अन्यलार्य नेतृत्व दिनुपर्ने मााग राखेका छन् ।

हेर्नुहोस उनको स्टाटस

“निर्वाचन परिणाम जसरी आउदैछ यो अस्वाभाविक होइन अपेक्षित हो, आफ्नो छोडी अर्काको एजेन्डा बोकेर चुनावमा जानेले विजयको आशा राख्नु उपयुक्त थिएन। काङ्ग्रेस को पराजयका निम्ति उक्त पार्टी का सभापति शेर बहादुर देउवाले नैतिक जिम्मेवारी लिदै तत्काल पद बाट राजिनामा दिई नया र सशक्त टीमलाइ पार्टी सन्चालनको जिम्मेवारी सुम्पनु पर्दछ। यो नै उहाँ ले पुर्याएको ठूलो योगदान मानिनेछ। र काङ्ग्रेस अब बीपीको मार्गमा फर्कनुको बिकल्प देखिदैन।”

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी